| क्र.सं. | सेवा | आवश्यक कागजातहरु | सेवा शुल्क | लाग्ने समय |
|---|
| १ | जन्म दर्ता प्रमाणपत्र |
१) निवेदन पत्र २) बालकका आमा वा बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणपत्र प्रतिलिपि |
जन्म भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.५० जरिवाना लाग्नेछ । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
|---|---|---|---|---|
| २ | मृत्यु दर्ता प्रमाणपत्र |
१) निवेदन पत्र सहित मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपि ४) मृतक अविवाहित वा नागरिकता नभएको भए स्थानीय सरजमिन मुचुल्का |
मृत्यु भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.५० जरिवाना लाग्नेछ । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३ | विवाह दर्ता प्रमाणपत्र |
१) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि २) पति पत्नि दुवै अनिवार्य उपस्थित हुनुपर्ने ३) दुलहीको नागरिकता नभएमा निजको बुबा, आमा वा दाजुभाईको नागरिकताको प्रतिलिपि |
विवाह भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु. १०० जरिवाना लाग्नेछ । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४ | बसाइ सराईको प्रमाणपत्र |
१) निवेदन पत्र २) बसाइ सराई गरी जानेको हकमा परिवारका सदस्यको विवरण ३) बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई-सराई भै आएको प्रमाणपत्र ४) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) अन्य ठाउँबाट बसाई-सराइ भई आउदा आफु बसोबास गरी आएको ठाउँको जग्गाधनी प्रमाण पुर्जा वा बसोबास भएको देखिने अन्य प्रमाण |
बसाइसराई गरेको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु.३०० जरिवाना लाग्नेछ । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ५ | सम्बन्ध विच्छेद प्रमाणपत्र |
१) निवेदन पत्र २) अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति |
अदालतबाट फैसला भएको मिति बाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क, ३५ दिन पश्चात रु. ५०० जरिवाना लाग्नेछ । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ६ | जन्म मिति प्रमाणित |
१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बसाइ सराई गरीआएको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३) नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ७ | नाम, थर र जन्म मिति संशोधनको सिफारिस |
१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाम थर फरक परेको सम्बन्धित कागज पत्र ३) विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ४) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ८ | कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस |
१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाम थर फरक परेको सम्बन्धित कागज पत्र ३) विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ४) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ९ | नाता प्रमाणित |
जिवित व्यक्तिसँगको नाता प्रमाणित सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३) सरजमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ४) जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि मृतक सँगको नाता प्रमाणित सिफारिस १) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ५) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि ६) नाता प्रमाणित गर्नेहरुको पासपोर्ट साइजको फोटो १/१ प्रति |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १० | नाता सिफारिस |
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि दुबैको २) नाता सिफारिस गर्नुपर्ने दुबैको पासपोर्ट साइजको फोटो १/१ प्रति ३) निबेदन |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ११ | मृत्यु प्रमाणित |
१) निवेदन पत्र सहित मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) नाता खुल्ने अन्य कागजात |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १२ | जिवित रहेको सिफारिस |
१) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सरजमिन मुचुल्का |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १३ | विवाह प्रमाणित |
१) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि २) विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३) पति पत्नि दुवै उपस्थित भइ सनाखत गर्नुपर्ने ४) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १४ | अविवाहित प्रमाणित |
१) निवेदन पत्र सहित सनाखत र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १५ | जाति प्रमाणित |
१) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सरजमिन मुचुल्का |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १६ | चालचलन प्रमाणित |
१) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सरजमिन मुचुल्का |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १७ | चारित्रिक सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १८ | व्यक्तिगत विवरण प्रमाणित |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| १९ | नाबालक सम्बन्धी सिफारिस |
१) बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि ३) नाबालक खुल्ने थप कागजात भए सो समेत पेश गर्ने ४) नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २० | हकवाला वा हकदार प्रमाणित |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ३) हकदार प्रमाणितको लागि स्थलगत सरजमिन मुचुल्का पत्र ४) हकदार प्रमाणित गर्ने थप अन्य कागजपत्रहरु |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २१ | बसोबास प्रमाणित सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बहालमा बसेको भए घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित सरजमिन मुचुल्का र घरबहाल सम्झौता पत्रको प्रतिलिपि ३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २२ | नागरिकता प्रमाणपत्रको सिफारिस |
१) आमा वा बुवाको नागरिकताको प्रमाणित प्रतिलिपि २) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ३) घरपरिवारका सनाखत गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ५) बसाईसराई भई आएकाको हकमा बसाँइ सराई प्रमाणपत्रको प्रतिलिपि ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति ७) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
सिफारिस रु. ५० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २३ | अंगिकृत नागरिकता प्रमाणपत्रको सिफारिस |
१) अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार २) साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टिगर्ने कागजातहरु ३) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) नेपालमा १५ वर्ष देखि बस्दै आएको र कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि ५) नेपाली भाषा स्पष्ट बोल्न र लेख्न जान्ने प्रमाणपत्रको प्रतिलिपि ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति ७) स्थलगत सरजमिन मुचुल्का |
अंगीकृत नागरिकता सिफारिस रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २४ | नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि सिफारिस |
१) नागरिकता प्रमाणपत्र भए सक्कल प्रति र नभए प्रतिलिपि २) नागरिकता प्रमाणपत्र हराएको भए, हराएको भन्ने सूचना वा अन्य कुनै प्रमाण ३) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २५ | जेस्ठ नागरिक(अन्य,दलित) परिचय पत्र बितरण yyk |
१) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि(अन्यको हक मा ७० बर्ष उमेर पुगेको र दलितको हकमा ६० बर्ष उमेर पुगेको अवस्थामा मात्र) २) कार्यालयबाट उपलब्ध फारम भर्ने ३) पासपोर्ट साइजको फोटो १ प्रति |
निशुल्क | . |
| २६ | टेलिफोन नामसारी सिफारिस |
१) निवेदन पत्र २) नामसारी गर्ने र हुनेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन |
| २७ | बिधवा परिचय पत्र बितरण |
१) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कार्यालयबाट उपलब्ध फारम भर्ने ३) पासपोर्ट साइजको फोटो १ प्रति ६) श्रीमानको मृत्यु प्रमाणपत्र र नाता प्रमाणितहुने प्रमाणपत्रको प्रतिलिपि |
निशुल्क | . |
| २८ | स्वास्थ्य उपचारको सिफारिस |
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) विपन्नता खुल्ने प्रमाण कागजात ३) सिफारिस आवश्यक भएको अन्य कारण |
नि:शुल्क | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| २९ | जग्गा नामसारी सिफारिस |
१) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि २) नाता प्रमाणित ३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि ४) एकिकृत सम्पति कर बुझाएको रसिद ५) सम्बन्धित वडा कार्यालयको सिफारिस |
रु. ३०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३० | संरक्षक प्रमाणित |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ३) संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) संरक्षण प्राप्त गर्नेको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको वा परिचय खुल्ने कागजातको प्रमाणित प्रतिलिपि ५) स्थानीय सरजमिन मुचुल्का पत्र |
प्रमाणित दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३१ | अपांग परिचय पत्र बितरण |
१) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कार्यालयबाट उपलब्ध फारम भर्ने ३) पासपोर्ट साइजको फोटो १ प्रति ६) अपांगता परिचय पत्र |
निशुल्क | . |
| ३२ | घर बाटो प्रमाणित |
१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि ४) सम्बन्धित जग्गाको नापी नक्सा प्रिन्ट ५) चालु आर्थिक बर्षको एकिकृत सम्पति कर तिरेको रसिद ६) चार किल्ला प्रमाणित ७) राय सहितको प्राविधक प्रतिबेदन |
ग्रामिण भेग रु. ३० शहरी भेग रु. ५०० प्रति कित्ता थप रु. २० का दरले | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३३ | संरक्षक सिफारिस |
१) निवेदन पत्र २) व्यक्तिगत संरक्षक सिफारिसको हकमा संरक्षक दिने र लिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) संस्थागत संरक्षक सिफारिसको हकमा संस्थाको विधान वा नियमावलीको प्रतिलिपि ४) आवश्यकता अनुसार सरजमिन मुचुल्का |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३४ | बाल पोषण परिचयपत्र बितरण |
१) निवेदन सहित जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि २) संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कार्यालयबाट उपलब्ध फारम भर्ने ३) पासपोर्ट साइजको फोटो १/१ प्रति(बालबालिका र संरक्षकको) |
निशुल्क | . |
| ३५ | चार किल्ला प्रमाणित |
१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि ४) सम्बन्धित जग्गाको नापी नक्सा प्रिन्ट ५) चालु आर्थिक बर्षको एकिकृत सम्पति कर तिरेको रसिद ६) राय सहितको प्राबिधिक प्रतिबेदन |
बजार क्षेत्र रु. ७०० प्रति कित्ता थप रु. ५० का दरले ग्रामिण भेग रु. ३०० र थप रु. ५० का दरले | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३६ | जग्गा मूल्याङ्कन सिफारिस |
१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) सम्बन्धित कित्ताको ब्लु प्रिन्ट नक्सा ४) जग्गाको आसपासको चलनचल्तिको मूल्य प्रक्षेपण ५) हालसालै आसपासको जग्गा खरिद बिक्रि भएको भए सो को प्रमाण वा सर्जमिन मुचुल्का ६) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ७) राय सहितको प्राबिधिक प्रतिबेदन |
प्रति १०० मा ०.१०% का दरले | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३७ | व्यवसाय बन्द भएको सिफारिस |
१) आफ्नो व्यवसायको विस्तृत व्यवहोरा सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि ५) स्थलगत प्रतिवेदन |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३८ | जग्गाको हक सम्बन्धमा सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ३९ | जग्गाधनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ४) राय सहितको प्राबिधिक निर्देशन |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४० | व्यवसाय सञ्चालन नभएको सिफारिस |
१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रका प्रतिलिपि ३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मका कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि ५) स्थलगत प्रतिवेदन |
प्रमाणीत दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४१ | जग्गाधनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३) चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४२ | कित्ताकाट गर्न सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३) जग्गाको प्रमाणित नापी नक्सा ४) रायसहितको प्राविधिक निरीक्षण प्रतिवेदन |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४३ | व्यापार व्यवसाय हुँदै नभएको सिफारिस |
१) कारण सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) व्यवसाय दर्ता गरेको प्रमाणपत्र |
प्रमाणीत दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४४ | उद्योग सञ्चालनका लागि सिफारिस |
१) निवेदन सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) स्थलगत सरजमिन मुचुल्का पत्र |
सिफारिस दस्तुर रु. १००० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४५ | छात्रवृत्ति सिफारिस |
१) निवेदनपत्र २) नागरिकता भएमा नागरिकता प्रमाणपत्रको सिफारिस वा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
नि:शुल्क | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४६ | उद्योग बन्द भएको सिफारिस |
१) निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि २) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको सक्कल प्रति |
सिफारिस दस्तुर रु. २०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ४७ | विद्युत जडानका लागि सिफारिस |
१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) कर तिरेको रसिद |
ग्रामिण भेग रु. २०० शहरी भेग रु. ३०० थ्री फेज रु. ५०० | सोहि दिन |
| ४८ | विद्यालय खोल्न सिफारिस | १) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि | पुर्ब प्राबी रु. ४०० प्राबी रु. ५०० निमाबी रु. ६०० माबी रु. ७०० उमाबी रु. १२०० | बढीमा तीन दिन |
| ४९ | टेलिफोन जडान सिफारिस |
१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३) नक्सापास प्रमाणपत्रको प्रतिलिपि |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन |
| ५० | विद्यालयको कक्षा थप गर्न सिफारिस |
१) विद्यालय कक्षा थपका लागि निवेदन पत्र २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनी रजिष्ट्रार कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि ३) सरकारी बाहेकको विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत वा एकिकृत सम्पत्ति कर तिरेका रसिद ४) बहालमा भए सम्झौता पत्रका प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिदको प्रतिलिपि ५) प्रा.लि.का हकमा आन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको रसिदको प्रतिलिपि |
सिफारिस दस्तुर रु. …..- | बढीमा तीन दिन |
| ५१ | अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस |
१) स्पष्ट आधारको निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) पालनपोषणका लागि आवश्यक आर्थिक आधारको प्रमाण ३) स्थलगत अध्ययन |
नि:शुल्क | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ५२ | आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस |
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३) घर भए नक्सा, नक्सापास प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात ६) अन्य आवश्यक कागजात ७) सर्जमिन मुचुल्का |
सिफारिस दस्तुर रु. १०० | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ५३ | बेरोजगार सिफारिस | १) स्पष्ट खुलेको निवेदनपत्र सहित नेपाली नागरिकताको प्रतिलिपि | नि:शुल्क | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
| ५४ | दैविक प्रकोप स्मबन्धी सिफारिस |
१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) स्थलगत सरजमिन मुचुल्का ३) प्रहरी प्रतिवेदन |
नि:शुल्क | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |